१५ बैशाख २०८१, शनिबार
Header

त्रिचन्द्र क्याम्पसका विद्यार्थी र प्रहरीविच ढुंगा हानाहान


प्रकाशित: आईतवार, २६ भाद्र २०७९, ११ः२० बजे
- महानगरखबर

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघ र प्रहरीविच ढुंगा हानाहान भएको छ । 


आईतवार विहान १० बजेतिर नेविसंघका विद्यार्थीले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै गरेको विरोध प्रदर्शन प्रहरीले हस्तक्षेप भएपछि ढंगा हानाहान भएको हो । 


नेविसंघले क्याम्पसभित्रबाट सडकमा रहेका प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले सो ढुंगा टिपी  क्याम्पसभित्र रहेका नेविसंघका विद्यार्थीहरुलाई लाई प्रहार गरेको थियो । 


संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ ।


फाईल तस्वीर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD