४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

त्रिचन्द्र कलेजमा आगलागी


प्रकाशित: आईतबार, ८ पुष २०७५, २१ः१२ बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजमा आईतबार साँझ आगलागी भएको छ । 


आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भएको हो । 


महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले स्ववियू कार्यालय नजिकै रहेको अर्को भवनमा आगलागी भएको जानकारी दिए । 


बेलुका ६ बजेदेखि लागेको आगो दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्यार्थीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।  


कलेज बन्द भएका कारण क्षतिको विवरण आउन सकेको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex