३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

तीन दिनसम्म चट्याङसहित बर्षाः मौसमविद्


प्रकाशित: शुक्रवार, १७ साउन २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । मौसमविद्ले आगामी दिनसम्म चट्याङसहित बर्षा हुने पूर्वानुमान गरेका छन । 


शुक्रवार, शनिवार र आईतबार देशमा विभिन्न सथनमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने मौसविद्ले जनाएका छन । 


मनसुननको न्यून चापिय रेखा विस्तारै नेपाल तर्फ सर्दै आइरहेकोले बर्षा हुने संभावना प्रवल रहेको मौसदविद्हरुको भनाई छ । 


मध्य तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेने छ । 


शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex