काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजवादी र प्रहरीविच भएको झडपपछि सरकारले तीनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ ।
प्रहरीले कर्फ्यु सुचनाबारे माइकिंग गर्दै सबैलाई आ–आफ्नो घर जान आग्रह गरेको छ ।
तीनकुनेमा भएको राजावादी प्रदर्शनमा तोडफोड, आगजानी, लगायत भएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।
Categorized in राष्ट्रिय