१४ बैशाख २०८१, शुक्रबार
Header

तीनकुनेको दुबो चोरी हुनथालेपछि सशस्त्र प्रहरीको रेखदेखमा


प्रकाशित: विहिवार, ३० असोज २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतको लागि तीनुकनेमा रोपिएको दुबो चोरी भएको छ । 


सी को भ्रमण सकेलगत्तै तीनकुनेमा रोपिएको दुबो चोरी भएपछि काठमाडौ. महानगरपालिकाले सशस्त्र प्रहरीलाई सुरक्षा तथा रेखदेखका लागि अनुरोध गरेको छ ।


काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले दुबो हराउन थालेपछि रेखदेखका लागि अनुरोध गरेका बताए । 


सिनामंगलस्थित सशस्त्र प्रहरीको विपद् उद्धार गणका सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन । 


सी भ्रमण आउँदा तीनकुने पार्कमा तीनतर्फ डिल बनाएर त्यसमाथि फूल, विरुवा र दुबो रोपी आकर्षक बनाइएको थियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD