१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

तीजको दर खाँदा ५० जना विरामी


प्रकाशित: शनिबार, २३ भाद्र २०७५, १०ः२९ बजे
- महानगरखबर

काठमाडौं । तीजको दर खाँदा काभ्रेमा ५० जना विरामी परेका छन् । 


काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १२ कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज कार्यक्रममा तीज खाएकाहरु विरामी परेको प्रहरीले जनाएको छ । 


बिरामीहरुको धुलिखेल सामुदायिक अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचार प्रहरीले जनाएको छ ।

 
शनिबार विहान घट्नास्थल पुगेका जिल्ला प्रहरी कार्यालय र पाँचखाल प्रहरी चौकीकोले उपचारको लागि पठाएको बताएको छ । 


प्रहरी अनुसार सबै विरामीहरुलाई फुड प्वाइजन भएको र हाल उनीहरुको अवस्था सामन्य रहेको जानकारी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex