काठमाडौं । तिहार नजिकिएपछि माटाका पाला किन्न आउने ग्राहकहरु बढेको छ ।
काठमाडौं भेडासिंहका पाला व्यवसायीहरुका अनुसार अहिले पाला किन्न आउनेको घुईचो लाग्ने गरेको छ ।
तिहारको लक्ष्मी पुजाको दिन माटाका पलामा तेल राखेर पुजा गरिने भएकोले यस किसिमको पालाको धेरै खोजी हुने गरेको व्यवसायी बताउँछन ।
अहिले बजारमा भारतबाट पनि पाला आउने गरेको छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर




Categorized in सम्पदा/संस्कृति