१३ बैशाख २०८१, बिहिबार
Header

तिलगंगामा कारको ठक्करवाट महिला प्रहरी घाईते


प्रकाशित: आईतवार, १४ बैशाख २०७७, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । कारको ठक्करवाट तिलगंगामा ड्युटीमा खटिएकी ट्राफिक प्रहरी प्रहरी जवान राधा कुमारी चन्द घाईते भएकी छिन । 


प्रहरीका अुनसार उनलाई बा २१ च ८५३० नम्बरको निजी कारले चन्दलाई ठक्कर दिएको थियो ।


कारको ठक्करबाट चन्दको दुवै खुट्टामा गम्भीर चोट  र उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल लगिएको छ । 


कारका चालक र गाडीलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD