४ बैशाख २०८१, मंगलबार
Header

तिनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीको छापा 


प्रकाशित: सोमवार, ९ साउन २०७९, १४ः३० बजे
- महानगरखबर

काठमाडौं । तीनकुनेमा प्रहरीले चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको छ ।


प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापामा मारेर ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको छ । 


एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेको प्रहरीले बताएका छन । आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD