७ बैशाख २०८१, शुक्रबार
Header

ताम्रकार समाजले जेष्ठ नागरिक र विद्यार्थीलाई सम्मान गर्ने


प्रकाशित: शुक्रवार, ३ जेठ २०७८, १०ः४० बजे
- महानगरखवर

काठमाडौं । ताम्रकार समाज ललितपुर जवालाखेलले शनिवार एक कार्यक्रविच जेष्ठ नगारिक र विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । 


समाजको भवनमा दिउँसो एक बजे समाजका लागि विभिन्न समयमा पुराएको योगदानको कदर स्वरुप जेष्ठ नागरिकहरुलाई सम्मान गर्न लागिएको समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले बताएका छन । 


त्यसैगरी समाजका सयौं बिद्याथीहरुलाई पनि शैक्षिक सम्मान गरिने भएको अध्यक्ष ताम्रकारले जानकारी दिए । 


समाजको जेष्ठ नागरिक सम्मान उपसमिति र शैक्षिक उपसमितिको सिफारिसमा उनीहरुलाई सम्मान गर्न लागिएको हो । समाजले यस पनि विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । 


समाजले विद्यार्थीहरुलाई छात्रबृति प्रदान, फुटसल प्रतियोगिता, ब्याटमिन्टनलगायतका खेल कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD