२४ बैशाख २०८१, सोमबार
Header

तस्वीरमा हेरौं नेपाली लोकबाजाहरु !


प्रकाशित: शुक्रवार, १२ फागुन २०७९, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाली लोकबाजाहरुको खोजी र संरक्षण नेपाली लोकबाजा संग्राहलय त्रिपुरेश्वरले लामो समयदेखि गर्दै आएको छ । 


संग्राहलय प्रमुख रामप्रसाद कँडेलका अनुसार पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म लोपोन्मुख बाजाहरुको खोजी गरी संग्राहलय स्थापना गरेको हो ।


संग्राहालयमा ६५५ प्रकारको बाजा रहेका छन ।  नेवार, थारु, गुरुङ, मगर सबै जातीहरुको परम्परा र संस्कृतिमा बजाईने बाजाहरु रहेको प्रमुख कँडेलले जानकारी दिए । 

 

 

 

 

 

 

 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD