२७ बैशाख २०८१, बिहिबार
Header

तस्वीरमा हेरौं निषेध गरिएको बानेश्वर र सिंहदरवारको फुटपाथ


प्रकाशित: बुधवार, १६ फागुन २०८०, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । प्रहरी सुरक्षाको कारण देखाउँदै सिंहदरवार र संसद भवन परिसरको फुटपाथ क्षेत्र निषेध गरेको छ । 


मंगलवारदेखि सो क्षेत्रमा निषेध क्षेत्र लेखिएको ब्यानर राखी डोरीले फुटपाथ क्षेत्र घरेको छ ।


सिंहदरवार परिसरको फुटपाथमा भने बुधवारदेख सर्वसाधरण हिडेको देखिएपनि बानेश्वर संसद भवन परिसरमा एकदमै कडा गएिको छ ।

 


सो फुटपाथ क्षेत्रमा प्रहरीको टोली परिचालन गरी निषेध गरिएको फुटपाथमा सर्वसाधरण हिड्न पाएका छैनन । उनीहरु सडकमै हिडिरहेका छन । 


सोमबार लघुवित्त पीडितहरुले नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि प्रहरीले सुरक्षा संवेदनशिलता देखाउँदै सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।

 

 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD