२० बैशाख २०८१, बिहिबार
Header

तस्वीरमा हेरौं दुुर्गा प्रसाईको नागरिक बचाउ महा–अभियानको भेला


प्रकाशित: मंगलवार, १ फागुन २०८०, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । दुुर्गा प्रसाई नेतृत्व नागरिक बचाउ महा–अभियानले काठमाडौंको भृकुटीमण्डपमा प्रथम बार्षिकोत्सव समारोह– २०८० आयोजना सम्पन्न गरेको छ ।

 
महा–अभियानमा देशका विभिन्न जिल्ला, क्षेत्रमा मानिसहरुको सहभागिता रहेको थियो । 

 


सो कार्यक्रममा राजतन्त्रको मागसहित प्रदर्शन समेत गरिएको थियो । कार्यक्रममा सबैले नेपालको राष्ट्रिय झण्डा बोकेर मानिसहरु सहभागी भएका थिए । 

 


तस्वीरहरुःबिज्जु श्रेष्ठ/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD