२६ बैशाख २०८१, बुधबार
Header

तस्वीरमा हेरौं टुंडिखेलमा आयोजित थारु महोत्सव– २०८०


प्रकाशित: सोमवार, १ माघ २०८०, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । माघे संक्रान्तीमो अवसरमा काठमाडौंको टुँडिखेलमा थारु समुदायले बृहत थारु महोत्सव सम्पन्न गरेको छ । 


सोमवार आयोजित थारु राष्ट्रिय माघी महोत्सव – २०८० का प्रमुख अतिथी प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिती रहेको थियो । 

 


सो अवसरमा प्रम प्रचण्डलाई थारु पोशाक पगडी र धोती लगाई दिएको थियो । 


मोहत्सवमा विभिन्न थारु महिला, पुरुषहरुले आफ्नो सांस्कृति पहिचान झल्कने पोशाक लगाएर प्रस्तुत भएका थिए भने थारु खान पानका स्टलहरु पनि राखिएका थिए । 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD