२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

तस्वीरमा हेरौं काठमाडौं गौशला चोकमा महानगरले डोजर चलाएका घर टहराहरु 


प्रकाशित: आइतवार, ६ जेठ २०८१, २०ः२१ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशला चोकमा अतिक्रमति घर टहराहरु हटाएको छ । 


आइतवार विहान महानगरका नगर प्रमुख राजुुनाथ पाण्डेको नेतृत्वमा सडक अतिक्रमित घर टहरामा महानगरले डोजर चलाएर भत्काएका हो । 

 


महानगरले अग्रिम सुचना दिएर उक्त घर टहरा भत्काउन अल्टिमेटम दिएपनि नमानेको भन्दै महानगरले संरचनामा डोजर चलाएको हो ।


घर टहरा भत्काउन गएका महानगर प्रहरी र त्याहँ पसल व्यवसाय गर्नेहरुविच केही समय झडप र विवाद पनि भएको थियो ।  

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex