२२ बैशाख २०८१, शनिबार
Header

तस्वीरमा हेरौं काठमाडौंमा तिहारको भिलीमिली बत्ति


प्रकाशित: सोमवार, २७ कातिक २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको असन, न्यूरोड, बसन्तपुर लगायतका क्षेत्रहरु तिहारका लागि विशेष रुपमा सजिएको देखिएको छ । 


न्यूरोडको जुद्धशालिक देखि असनसम्म तिहारको झिलीमिली बत्तीले गर्दा आकर्षक र सहरको सौन्दर्यता खुलेको छ । 

 


तिहारलाई बत्तिको पर्व पनि भनिन्छ । विभिन्न इलेक्ट्रिक बत्तिहरुको प्रयोगले गर्दा सहर यतिखरे झिलीमिली देखिएको छ । 


काठमाडौंमा आज नेवाः समुदायले लक्ष्मी पुजा गरेका छन । हिजो पनि पञ्चाङ पात्र अनुसार लक्ष्मी पुजा गरिएको थियो ।

 

 

 



तस्वीरुहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD