८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

तस्वीरमा हेरौं एमालेको काठमाडौंमा गणतन्त्र उत्सव ! (तस्वीरहरु)


प्रकाशित: विहिवार, १५ जेठ २०८२, २०ः५४ बजे
- महानगरखवर

काठमाडौं । जेठ १५ गते आज नेकपा एमाले काठमाडौंमा गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस मनाएको छ ।


काठमाडौंको विभिन्न स्थानमा सास्ंकृतिक र्‍याली सहित प्रदर्शनकारीहरु भृकुटीमण्डमा आयोजित कोणसभा परिणत भएको थिाए । 


उक्त कोणसभालाई नेकपा एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । 

 

 

 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


maharjan complex