२४ बैशाख २०८१, सोमबार
Header

तस्वीरमा हेरौं असन, इन्द्रचोक, न्यूरोडमा तिहार बजार


प्रकाशित: शनिवार, २५ कातिक २०८०, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । तिहारको लागि किनमेलको गर्ने सर्वसाधरणको भिडभाड बढेको छ ।


काठमाडौंको असन, इन्द्रचोक, न्यूरोडमा मानिसहरुको उल्लेखिय भिडभाड देखिएको छ । 

 


तिहारका लागि भाईमाला, पाला, फुल, लक्ष्मी पूजाको लागि किनिने सामग्रीहरु, मिठाई, मसला किन्नेहरुको घुुईचो देखिएको छ । 


फुटपाथ पसले देखि दिएर पसल कवल भएकाहरु समान विक्रि गर्न व्यस्त देखिएको छ । आज तिहारको पहिलो दिन काग पुजा गरिएको छ भने भोली विहान कुुकुर पूजा र साँझ लक्ष्मी पुजा गरिने भएको छ ।

 


काठमाडौंमा भने नेवाः समुदायले सोमवार मात्र लक्ष्मी पूजा गर्ने भएको छ ।

 

 

 

 
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD