६ बैशाख २०८१, बिहिबार
Header

तस्वीरमा यस्तो देखियो काठमाडौंमा पहिलो दिनको निषेधाज्ञा !


प्रकाशित: विहिवार, १६ बैशाख २०७८, १७ः५० बजे
- अजय खड्गी

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले विहिवारबाट १५ दिन निषेधाज्ञा जारी गरेको छ । 


विहिवारदेखि ३१ बैशाख सम्म निषेधाज्ञा जारी गरेपछि काठमाडौंमा पहिलो दिन निषेधाज्ञा यस्तो देखिएको छ । 


आज काठमाडौं उपत्यकामा १५६१ जना कोरोना संक्रमित थएिको छ । उपत्यका यतिखेर कोरोनाको उच्च जोखिममा रहेको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर

 

 

 

 

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD