काठमाडौं । काठमाडौं महानगर र वरपरका नगरपालिकाहरुले पछिल्लो समय गरेको डोजर कारवाहीविरुद्ध विरोध प्रदर्शन भएको छ ।
आईतवार माईतीघर मण्डलमा उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समितिको संयोजनमा बृहत सडक प्रदर्शन भएको थियो ।
प्रदर्शनमा उल्लेखिय रुपमा सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।









तस्वीरुहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in स्थानिय