काठमाडौं । भृकुटीमण्डप भित्र रहेको ह्विलचेयर गोदाममा भीषण आगलागी भएको छ ।
बुधवार दिउँसो भएको आगलागीमा कुनै मानवीय क्षती नभएपनि भौतिक क्ष्क्षती भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताएका छन ।
आगलागीको कारण र घट्नाभएको यकिन क्ष्क्षती विवरणहरु भने आउन बाँकी नै छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर







Categorized in समाज