११ भाद्र २०८३, बिहिबार
Header

तस्वीरमा प्रचण्ड–माधव समूहको टुँडिखेलमा मानवसाङलो !


प्रकाशित: विहिवार, ६ फागुन २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आज प्रतिनिधिसभा विघटनको विरुद्धमा मानव साङ्लोसहित काठमाडौंको टुँडिखेल घेराउ गरेको छ ।


बुधबारदेखि सुरू चौथो चरणको संघर्षको कार्यक्रम अन्तर्गत टुँडिखेलबाहिर मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेको विघटित सांसद सदस्य जीवनराम श्रेष्ठले बताएका छन । 


मानव साङ्लामो सहभागीहरुले रत्नपार्क, सहिदगेट, वीरअस्पतालहुँदै टुँडिखेल घेरेका थिए । नेकपा–माघव प्रचण्ड समूहको फागुन ५ देखि २१ गतेसम्मका विभिन्न संघर्षका कार्यक्रम रहेका छन । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवरडटकम

 


 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex