काठमाडौं । प्रतिनिधिसभाको विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहको काठमाडौंमा आज बृहत आमसभा सम्पन्न भएको छ ।
देशका विभिन्न जिल्लाबाट मानिसहरु आमसभामा सहभागी भएका थिए । उनीहरुले केपी शर्मा ओलीको संसद विघटनविरुद्ध भएको यो सभामा सहभागी भएको बताएका छन ।





Categorized in राष्ट्रिय