२९ बैशाख २०८१, शनिबार
Header

तरुण दलमा अध्यक्ष र महासविचले गरे एकले अर्कालाई बर्खास्त !


प्रकाशित: शनिवार, २८ भाद्र २०७६, २०ः४० बजे
- महानगरखवर

काठमाडौं । नेपाल तरुदलको विवाद उत्कर्षमा पुगेको छ ।

 
तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकले अर्कालाई बर्खास्त गरेका छन । 


शनिबार दुवैले विज्ञप्ती जारी गरी एकअर्कालाई पदबाट बर्खास्त गरेको घोषणा गरेका छन । अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाए । 


शाहीले महासचिवको हैसियतमा वक्तव्य जारी गर्दै अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरिएको व्यक्ततव्य जारी गरे । 


यस घट्नाले तरुण दलको विवाद कति उत्कर्षमा पुगेको छ भने सहजै थाहा पाउन सकिन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD