२४ बैशाख २०८१, सोमबार
Header

तरकारी र मासुजन्य व्यवसायलाई सुचिकृत हुन महानगरको आव्हान


प्रकाशित: विहिवार, १ चेत्र २०८०, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरक्षेत्र भित्र संचालनमा रहेको तरकारी र मासुजन्य उद्योग/व्यवसायलार्य सुचिकृत हुन आव्हान गरेको छ । 


महानगरले बुधवार एक सुचना प्रकाशित गरी १५ दिनभित्र महानगर क्षेत्रभित्र सञ्चालित तरकारी, फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र माछा/मासुजन्य उद्योग तथा व्यवसाय महनगरमा दर्ता गर्न आग्रह गरेको छ । 


महानगरको कृषी तथा पशुजन्य विभागमा दर्ताको जानकारी गराउनु पर्ने विभाग प्रमुख डा. अवधेश झाले बताए । 


सो अवधिभित्र सुचिकृत नभएको नियमानुसार कार्वाही हुने समेत जारी सुचनामा उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD