१६ चैत्र २०८०, शुक्रबार
Header

डेलिभरीका क्रममा शिशुको मृत्यु, कीर्तिपुर अस्पतालमा तोडफोड


प्रकाशित: शनिवार, १८ पुष २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । डेलिभरीका क्रममा शिशुको मृत्यु भएपछि कीर्तिपुर अस्पतालमा तोडफोड भएको छ । 


चन्द्रागिरी नगरपालिका– १४ नैकापका २५ बर्षिया सुबिना सुवेदीलाई शुक्रवार डेलिभरीको लागि भर्ना गरिएको थियो । अप्रेशनको क्रममा शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेको गरेको हो । 


स्थानीय पत्रकार विरेन्द्र शाक्यका अनुसार सुवेदी शुक्रवार ३ः१५ बजे अस्पताल भर्ना भएकी थिईन । प्रहरीले प्रदर्शनमा उत्रेका केहीलाई नियन्त्रणमा लिई कालिमाटी बृतमा राखेको छ । 


तस्वीरः विरेन्द्र शाक्य

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD