१२ बैशाख २०८१, बुधबार
Header

डेंगुु विरुद्ध सक्रिय हुन वालेनको अपिल, महानगरमा २४ घण्टे हटलाइन सुरु


प्रकाशित: विहिवार, ३० भाद्र २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपािलकामा डेंगु संक्रमितको लागि २४ घण्टे हटलाईन सेवा सुुरु गरिएको छ ।


काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (वालेन)ले महानगरमा डेङ्गु संक्रमितहरुका लागि आजबाट २४ घण्टे हटलाइन सुरु सेवा सुरु गरेको बताएका छन । 


डेंगु संक्रमित भएमा वा शंका लागेमा ११८० मा फोन गरेर स्वास्थयकर्मीहरुबाट स्वास्थ्य परमर्श पाउन सकिने प्रमुख शाहले बताए ।


साथै आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सकिने छ । 


प्रमुख शाहले भने,‘ यो सँगै डेङ्गु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि हामी हार्दिक अपिल गर्दछौँ ।’


अहिले काठमाडौंमा डेंगुुको संक्रमण उच्च रुपमा रहेको छ ।  

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD