१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

डेंगुको कारण आपतकाल घोषणा गर्नु पर्दैनः मन्त्री यादव


प्रकाशित: बुधवार, १ असोज २०७६, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुको कारण आपतकाल घोषणा गर्नु नपर्ने बताएका छन । 


बुधवार संसदमा मन्त्री यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको र नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको जिकिर गरे ।


उपप्रधानमन्त्री यादवले भने, ‘साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको छ ।’


पछिल्लो समय उपत्यकालगायत देशैभरी डेंगु संक्रमण बढिरहेको बेला मन्त्री यादवको यस किसिमको भनाई आएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex