१४ बैशाख २०८१, शुक्रबार
Header

डिजेल र पेट्रोलको मूल्य घट्यो


प्रकाशित: सोमबार, ५ फागुन २०७६, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ ।


सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।


नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।


खाना पकाउने ग्यास  र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको निगमले जनाएको छ । 


निगमले माघ २० गते एलपजिी ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD