१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

डिजेल र पेट्रोलको मूल्यमा फेरि बृद्धि


प्रकाशित: मंगलवार, ३० साउन २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्यमा बृद्धि गरेको छ । 


निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएको छ । 


अब काठमाडौंमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य  १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।


यस अघि निगमले साउन १६ गते पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex