१४ बैशाख २०८१, शुक्रबार
Header

डिआरएन ईलोक्ट्रिोनिक्सद्धारा विश्वकप अफर


प्रकाशित: बिहिबार, १० जेठ २०७५, १९ः२० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । डिआरएन ईलोक्ट्रिोनिक्सले विश्वकप फूटबललाई लक्षित गरि डिआरएनको टिभी किन्दा विभिन्न उपहार दिने भएको छ ।

 
कम्पनीले  ५५ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआरएन २.१ स्पिकर, ४३ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआर–८८८ टेलिफोन सेट, ३९ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई डिआर–१११ टेलिफोन सेट दिनेछ ।


त्यसैगरी कम्पनीले डिआरएनको ३२ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलाई १० पिस ३ वाटको सिएफएल लाइट र साधारण ३२ इन्चको एलइडी टिभी किन्नेलाई १० पिस दुई वाटको एलइडी वल्व दिने जनाएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD