१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

डा. देवकोटाप्रति फैलाएको हल्ला अफवाह ः अस्पताल


प्रकाशित: शनिबार, २६ जेठ २०७५, १०ः३५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । सामाजिक सञ्चालमा प्रा. डा. उपेन्द्र देवकोटाको बारेमा फैलाएको अप्रिय घट्नाबारे अस्पताल प्रशासनले अफवाह भएको जनाएको छ ।

 
नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले शनिबार एक विज्ञप्ती जारी भ्रामक सुचनामाथि विश्वास नगर्न आग्रह गरेको छ । 


वरिष्ठ न्यूरो सर्जन प्रा डा देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।  उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।  अस्पताल तथा देवकोटा परिवारले प्रा डा देवकोटाको स्वास्थ्यावस्थाका बारेमा चासो राख्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex