२० बैशाख २०८१, बिहिबार
Header

डा. अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनित


प्रकाशित: विहिवार, ६ बैशाख २०८०, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । डा. अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी छिन । 


मन्त्रिपरिषदको सिफिारिसको आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन । 


यस अघि उनलाई चैत्र ३० गते मन्त्रिपरिषद्को बैठकले शाक्यलाई मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।


शाक्य पार्टीगत रुपमा नेकपा (एमाले) विदेश विभाग सचिव पनि हुन भने इसराइलका लागि नेपाली राजदूत थिइन ।  


५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD