८ भाद्र २०८३, सोमबार
Header

डा.केसीलाई काठमाडौं ल्याईदै,  समर्थकहरु कुटिए


प्रकाशित: विहिबार, ३ साउन २०७५, १२ः१४ बजे
- महानगरखबर

काठमाडौं । चिकित्सा विधेयकलाई लिएर जुम्लामा अमरण अनसरत डा. गोबिन्द केसीलाई लिन गएको सरकरी टोलीसँग डा. केसी आउने भएका छन् । उनलाई केही बेरपछि काठमाडौ उपचारको लागि ल्याउने भएको छ ।

 
विहानै सरकारी टोली उनलाई लिन गएपनि उनका समर्थकले सरकारले डा. केसीलाई बल प्रयोग गरेर लग्न लागेको भन्दै विरोध गरेपछि प्रहरीले समर्थकहरुमाथि लाडी चार्ज गरेको थियो ।

 
चिकित्सकहरु, विद्यार्थी, स्थानीय महिला समुहरुले उनलाई अपरहरण शैलीमा लग्न खोजेको भन्दै विरोध गरेका थिए ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत २० दिनदेखि अनसन बसिरहेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex