३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

डडेलधुरामा यात्रुबाहक बस दुर्घट्ना, ६ जनाको मृत्यु


प्रकाशित: बुधवार, ११ बैशाख २०७५, ०७ः४० बजे
- महानगरखवर

काठमाडौं । डडेलधुरामा एक यात्रुबाहक बस बुधवार विहान दुर्घट्ना हुँदा ६ जनाको मृत्यु भएको छ । 


करिब ५ बजेको समयमा ना.६ ख. १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 


धनगढीबाट बझाङ सो बसमा यात्रुको संख्या यकिन नभएपनि २५ जना भन्दा बढि घाईते भएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex