१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ट्राफिकलाई दुई वोतल मिनरल वाटर ८० मा बेच्नेलाई दश हजार जरिवाना


प्रकाशित: विहिवार, २१ मंसिर २०८०, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले रु २० को मिनरल वाटर चालिसमा बेच्ने एक पसललेलाई रु १० हजार जरिवना गरेका छ । 


बुधबार दुई ट्राफिक प्रहरीलाई महानगर कार्यालय रहेको प्लाजासँगै रहेका पसलका सञ्चालक सुजन गोठलले रहेकोे २ वटा मिनरल वाटरको रु ८० लिएको महानगरमा उजुरी परेपछि उक्त रकम जरिवनामा स्वरुप तिरेको हो । 


पसलेलाई ट्राफिकले नै समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुगाएका थिए । 


नगर प्रहरीका अनुसार पानीमा उल्लेख गरेको रकम भन्दा बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex