४ बैशाख २०८१, मंगलबार
Header

ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग चयन 


प्रकाशित: सोमवार, २० पुष २०७७, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग चयन भएकी छन । 


टीआई नेपालका कार्यकारी निर्देशक आशिष थापाले पूर्वमहासचिव प्रधानाङ्गलाई अध्यक्षमा चयन जानकारी दिए । काठमाडौंमा सोमबार सम्पन्न २५ औं वार्षिक साधारणसभा प्रधानाङ्गलाई अध्यक्षमा चयन गरेको हो ।  


साधारणसभाले कार्यसमिति सदस्यमा मुकुन्दबहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ, डा। सागरराज शर्मा र मदनकृष्ण शर्मालाई चयन गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD