८ बैशाख २०८१, शनिबार
Header

ट्यांकरले सोह्रखुट्टेमा ६ वटा गाडीलाई ठक्कर दियो


प्रकाशित: मंगलवार, १५ पुष २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । ब्रेक फेल भएको पानी ट्यांकरले सोह्रखुट्टेको ओरालोमा ६ वटा गाडीलाई ठक्कर दिएको छ । 


मंगलवार विहान  बा ३ ख ९४५० नम्बरको ट्यांकरको ब्रेक फेल भएपछि बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको प्रहरीले बताएको छ । 


महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका अनुसार कुनै मानवीय क्षति हुन पाएन । उक्त ट्यांकर घरमा गएर ठोक्किएपछि राकिएको थियो । 


घट्नालगत्तै चालक भने फरार भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD