२४ बैशाख २०८१, सोमबार
Header

टोखामा अन्तर्राष्टिय मातृभाषा दिवसको अवसरमा ¥याली


प्रकाशित: मंगलवार, ९ फागुन २०७९, १०ः१० बजे
- महानगरखवर

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषाको दिवसरमा टोखामा सचेतना ¥याली निकालिएको छ । 


आज विहान नेवाः ग्वाहाली पुचः तोखा, नेपाल भाषा क्लब तोखाको आयोजनामा ¥याली निकालिएको हो । 


आदीवासी नेवाः राजनीतिक अभियानको लागा कमिटिले सो ¥यालीको संयोजन गरेको आयोजकले बताएको छ । 

 


भाषा संरक्षणमा यतिखेर सम्पूर्ण आदीवासीहरुले विभिन्न कार्यक्रम, तालिम लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएका छन । 


तस्वीरहरुः प्रशान्त डंगोल

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD