१३ बैशाख २०८१, बिहिबार
Header

टेलिकमले ल्यायो सजिलो अनलिमिटेड पोष्टपेड प्याक


प्रकाशित: सोमवार, ५ पुष २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल टेलिकमले ल्याएको ‘सजिलो अनलिमिटेड पोष्टपेड प्याक’ल्याएको छ । 


यो प्याकेज अन्तर्गत टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिने टेलिकमले जनाएको छ । 


प्याकेजमा सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर, सजिलो अनलिमिटेड पोष्टपेड ७९९ अफर, सजिलो अनलिमिटेड पोष्टपेड ९९९ अफर र सजिलो अनलिमिटेड पोष्टपेड १४९९ अफर ल्याएको छ ।  


सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा ३० दिनसम्म चलाउन मिल्नेगरी ५९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD