२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टेलिकमले चैत्रसम्ममा ४ प्रतिशत नाफा बढायो


प्रकाशित: आईतबार, ३० बैशाख २०७५, ११ः०४८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सेवा प्रदायक संस्था नेपाल टेलिकमले चालु आर्थिक बर्षको चैतसम्ममा ४.७२ प्रतिशतले नाफा बढाएर ११ अर्ब ८५ करोड रुपैयाँ नाफा गरेको छ । गत बर्षको चैतमा नाफा ११ करोड ३२ लाख रुपैयाँ थियो ।

 
आर्थिक बर्षको ९ महिनामा दूरसञ्चार सेवा वापतको आम्दानीमा  कमि आएको छ । यो बर्षको आम्दानी २९ अर्ब ३९ करोड देखिएको छ । यस अघि गत बर्ष चैत्रमा २९ अर्ब ७४ करोड रुपैयाँ थियो । सरसर्ती हेर्दा ३५ करोड घाटा देखिएको छ । 
कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषमा ७९ अर्ब ६९ करोड रुपैयाँ जम्मा भएको छ ।

 
टेलिकमको प्रति शेयर १०५ रुपियाँ पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex