१३ भाद्र २०८३, शनिबार
Header

टेलिकमकी कामिनीलाई प्रधानमन्त्रीको चेतावनी


प्रकाशित: मंगलबार, २५ बैशाख २०७५, १०ः५० बजे 
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सन्तोषजनक काम नगरेको भन्दै काममा सुधार नभए हताउने चेतावनी दिएको छ ।

 
सोमबार बसेको मन्त्रीपरीषद बैठकबाट प्रधानमन्त्री ओलीले प्रबन्ध निर्देशक राजभण्डारीलाई सात दिने स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरण ‘फोरजी सेवा’ बिस्तारका क्रममा भएको ढिलासुस्ती बारे थियो ।

 
यसअघि ओलीले  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झालाई कुनै पनि काम नगर्न रोक लगाएको छ ।

प्रधानमन्त्री ओली राजभण्डारी र झालाई वर्खास्त गरेर नयाँ नियुक्ति गर्ने योजनामा रहेको स्रोतको दावी छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex