४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

टेकु ट्रान्सफर स्टेशनबाट ६० ट्रक फोहोर लगियो, बञ्चरेडाँडामा अवरोध कायमै


प्रकाशित: विहिवार, २ भाद्र २०७९, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । टेकु स्टेशन ट्रान्सफरबाट ६० ट्रक फोहोर व्बञ्चरेडाँडा लगिएको छ । 


विहिवार नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको सहयोगमा फोहोर लगिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।


बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा अवरोध हुन थालेपछि लामो समयदेखि टेकुमा फोहोर थुपारिएको छ । 


फोहोर बञ्चरेडाँडामा लगिएपनि स्थानियको अवरोध कायमै रहेकोले फोहोर बोकेको गाडी बाटैमै रहेका छन । 


बुधबार पक्राउ परेका स्थानीयलाई छोड्न माग गर्दै स्थानीयहरु आन्दोलनमा उत्रेका छन । फोहोर व्यवस्थापनको लागि अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika