२५ बैशाख २०८१, मंगलबार
Header

टेकु अस्पतालमा खोप लगाउनेहरुको भीड ! (तस्वीरहरु)


प्रकाशित: शुक्रवार, ३० पुस २०७८, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । संक्रमण बढेसँगै अस्पतालहरुमा कोभिडविरुद्धको खोप लगाउनेहरुको भीड बढ्न थालेको छ ।


सरकारले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य हुने भनेपछि खोप लगाउन भनी सर्वसाधारणहरु घण्टौ लाईन बसेर खोप लिन थालेको हो ।


केही दिनयता टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालमा पनि खोप लिनेहरुको घुईचो बढेको अस्पतालले जनाएको छ । वीर अस्पताल, छाउनीस्थित सैनिक अस्पताल, महाराजगंजस्थित टिचिङ अस्पताल, बानेश्वरस्थित निजमाति अस्पतालमा खोप लगाउनेहरुको भीड बढेको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD