२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

टेकुस्थित इनाखा गणेश मन्दिर छेउको एक घरमा आगलागी


प्रकाशित: शनिवार, २० फागुन २०७९, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको टेकुस्थित इनाखा गणेश मन्दिर छेउ नजिर्कै रहेको एक पक्की घरमा आगलागी भएको छ । 


शनिवार दिउँसो १ बजेतिर आगलागी भएको स्थानीयहरुले बताएको छ । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास भईरहेको छ । 


घरभित्र आगलागी भएकोले दमकल सुरक्षार्मीहरुले झ्याल फोडेर आगो निभाउने गरिरहेका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex