१४ बैशाख २०८१, शुक्रबार
Header

टेकुमा हाम्रो निर्माण सेवाको शोरुम सञ्चालनमा


प्रकाशित: सोमवार, ३ कात्तिक २०७७, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । राजधानीमा टेकुमा रोडमा हाम्रो निर्माण, एचबी मेसिनरी र इन्जिकोको सयुक्त सहकार्यमा नयाँ शोरुम सञ्चालनमा आएको छ । 


काठमाडौं महानगरपालिका वडा १२ का अध्यक्ष विकास डंगोलले एक कार्यक्रम विच उद्घाटन गरेका छन । 


हाम्रो निर्माण सेवाको सेल्स डिपामेन्ट अफिसर रवि विष्टल नयाँ शोरुमको सञ्चालनसंगै नेपालमा पहिलो पटक इन्जिकोको उत्पादन सहित निर्माण सामाग्रीहरु एउटै छानामुनि पाउने अवसर प्राप्त हुने जानकारी दिए ।


विष्टले समाग्री खरिदका लागि अनलाइन सेवा समेत सञ्चालनमा ल्याईएको जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD