१५ चैत्र २०८०, बिहिबार
Header

टेकुमा स्थगित खोप अभिायन भोलिदेखि सुरु 


प्रकाशित: सोमवार, १० माघ २०७८, १५ः३० बजे
- महानगरखबर

काठमाडौं । टेकुमा स्थगित खोप अभियान मंगलवार देखि पुनः सञ्चालन हुने भएको छ । 


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सोमवार एक विज्ञप्ती जारी खोप अभियान सुचारु हुने जनाएको छ । 


काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जारी विज्ञप्तीमा उल्लेख छ । 


हिजो अस्पतालले ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि स्थगित गरेको सुचना जारी गरेको थियो । 

 


asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD