५ बैशाख २०८१, बुधबार
Header

टेकुमा महिलालाई निर्घात कुट्ने प्रहरीको खोजीमा 


प्रकाशित: सोमबार, २१ पुष २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । टेकुको सुकुम्बासी टोलमा एक महिलालाई निर्घात कुट्नेलाई प्रहरीले खोजी सुरु गरेको छ ।


महिलालाई कुटेको एक भिडियो सार्वजनिक भएपछि ती कुट्ने व्यक्तिलाई खोज्न महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी परिचालन गरेको छ ।


३ सेकेन्डको उक्त भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि प्रहरीले खोजी अभियान चलाएको हो। 


पीडित महिला भने प्रहरीको सम्पर्कमा नआएकोले के विवादमा कुटपिट भएको भन्ने थाहा हुन नसकेको प्रहरीको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD