१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

टेकुमा ढलमा खसेको एक व्यक्तिको उद्दार


प्रकाशित: आइतवार, २५ फागुन २०८१, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको टेकुमा ढलमा खसेका युवकको सकुशल उद्धार गरेको छ। 


टेकुस्थित  सिन्धुपाल्चोक साँगाचोकगढी-१० का रामशरण ढुंगानालाई प्रहरीले सकुशल उद्धार गरेको हो ।



प्रहरीका अनुसार  उद्धार गर्ने क्रममा कुनैपनि चोटपटक नलागे पनि स्वास्थ्य चेकअपका लागि ट्रमा सेन्टरमा पठाइएको छ । 


उनी ढलमा कसरी र कहिले खसेको भन्ने बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

 

 Sunday, 9 March 2025

asteriskhubs
Home Page Bottom Second


maharjan complex