८ बैशाख २०८१, शनिबार
Header

टेकुमा एकसाता खोप अभियान स्थगित


प्रकाशित: आईतवार, ९ माघ २०७८, १५ः४० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ ।


अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएको भन्दै अस्पतालले एक विज्ञप्ती जारी सो जनाएको हो ।


भोलि (सोमबार) देखि अर्को आइतबारसम्म) एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी जारी विज्ञप्तीमा उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD